Saturday, February 1, 2020

नेपालमा किन online marketing को आवस्यकता छ ?

हाम्रो देश नेपाल व्यवसायी र व्यापारमा धेरै पछाडी छ।कुनै पनी विकसित देशलाई हेर्नुहोस् त्यो देश व्यापार र व्यवसायमा धेरै अगाडी हुन्छ। कुनै पनि देशमा सरकारले मात्र देश विकास गरेको हुदैन त्याहा व्यवसायी र उध्यमीहरुको पनि ठूलो भुमिका हुन्छ।
                              व्यवसाय र व्यापार गर्ने तरिका पनि जमाना अनुसार बद्लीसकेको छ।अहिले व्यवसाय र व्यापार online बाटनै हुन थालेको छ र यो तरीकाले एकदमै effective भुमिका खेलीरहेको छ व्यवसाय र व्यापारलाई छिटो भन्दा छिटो र धेरै भन्दा धेरै ठाउँमा अघि बढाउनलाई।यस कारण online marketing आजको समयमा धेरै नै आवस्यकता बनेको छ र सुरुवात गर्नको लागि धेरै अनुभवहरुको आवस्यकता पर्दैन।Online marketing सुरुवात गर्नको लागि सामान्य अङ्ग्रेजी र laptop र internet अनि मेहनतको आवस्यकता हुन्छ।
     यदि ईच्छुक हुनुहुन्छ भने comment box मा comment गर्नुहोस्।

नेपालमा किन online marketing को आवस्यकता छ ?

हाम्रो देश नेपाल व्यवसायी र व्यापारमा धेरै पछाडी छ।कुनै पनी विकसित देशलाई हेर्नुहोस् त्यो देश व्यापार र व्यवसायमा धेरै अगाडी हुन्छ। कुनै पनि...